पौडेल वंश महासंघ

पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेल, उपाध्यक्ष दीपक पौडेल, नेपाल सरकारका पुर्व सचिव विष्णु प्रसाद पौडेल खत्री र समावेशी आयोगका माननिय सदस्य मान प्रसाद पौडेल खत्री पौडेल वंश को उद्गमस्थल बझाङ जिल्लाको केदारसिऊ गाउँ विकास समिति मा खोज अनुसन्धान को लागि जाने विषयमा छलफल गर्न भेटघाट